हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

हुम्ला, २२ मंसिर। हुम्लामा कांग्रेसका उम्मेदवार मंगल बहादुर शाहीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन्।

लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

हुम्लामा माओवादी केन्द्रका छिमीदोर्जे लामाले २८५६ मत प्राप्त गरे भने नयाशक्तीका तुल बहादुर शाहीले ३८२ मत प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);