पाकिस्तानको एटीआई होस्टलमा अन्धाधुन्ध गोली चल्यो, ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १५ मंसिर । पाकिस्तानको पेशावरस्थित एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको बताईएको छ । घटनामा ३७ जना घाइते भएका छन् ।

बीबीसीले जनाए अनुसार घटनामा तीन जना बन्धुकधारी पनि मारिएका छन् । घटनामा दुई सैनिक भने घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);