पाकिस्तानमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाकिस्तानमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु

pakistan terrorist

एजेन्सी , २० चैत । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारै जना इसाई धर्मावलम्वी रहेको जनाईको छ ।

मोटरसाइकलमा सवार बन्दुकधारीले रिक्सामा गइरहेका इसाई धर्मावलम्वीलाई आक्रमण गरेका थिए । घटनामा एक जना बालिका घाइते भएकी छिन् । हाल सम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । पाकिस्तान प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);