अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको कोलोराडोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।



जन्मदिनको पार्टीमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर ५ जनाको हत्या गरेको र स्वंय आफुमाथिसमेत गोली चलाएका हुन् ।

मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका थिए । सोही बेला अन्धाधुन्ध गोली प्रहार भएको थियो ।

मारिनेमा एक महिला बन्दुकधारीको प्रमी रहेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार मात्रै मेरिल्याण्डमा एक व्यक्तिको गोली प्रहारबाट एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);