विम्बल्डनः सेरेना पहिलो चरणमै निराश | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

विम्बल्डनः सेरेना पहिलो चरणमै निराश

काठमाडौं। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन् ।

हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे । तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् । तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन् ।

 

Leave a Reply

ताजा समाचार