राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालल सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको सोमबार बसेको बैठकमा अध्यादेश फिर्ताका लागि सहमति जुटेको प्रचण्डले जानकारी दिएका छन् । संगठनात्मक प्रतिवेदन र मन्त्रीहरू छनोट बारे लफल गर्न भोलि ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);