एमालेको विरोधकाबीच राष्ट्रिय सभामा बजेटसँग सम्बन्धित दुई विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेको विरोधकाबीच राष्ट्रिय सभामा बजेटसँग सम्बन्धित दुई विधेयक पारित

काठमाडौं । सोमबार बसेको राष्ट्रियसभाको बैठकले बजेट सँग सम्बन्धित दुई वटा विधेक पारित गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच विधेयक पारित गरेको हो ।
बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए ।

एमालेको विरोधकाबीच सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए र सभाले दुवै विधेयक बहुमतले पारित गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);