प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक पारित गरेको हो । 

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरेका थिए । 

आर्थिक वर्ष २०७८-७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकहरूमध्ये अघिल्लो बैठकले विनियोजन विधेयक २०७८ पारित गरेको थियो । 

बिहीबार आर्थिक विधेयक पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि पारित गर्ने कार्यसूचीमा उल्लेख छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);