एमाले सांसदको विरोधककाबीच तीन अध्यादेश पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

एमाले सांसदको विरोधककाबीच तीन अध्यादेश पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ ।

शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । 

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । 

एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ । 

Leave a Reply

ताजा समाचार