अंशबण्डाको निहुँमा छोराले गरे बाबुको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारा, १५ कार्तिक । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २० रेडक्रस टोलमा छोराले बाबुको हत्या गरेका छन् ।

अंशवण्डाको बिषयमा कुरा नमिले पछि छोराहरु २० बर्षिय सुनिल महत्तो र १७ बर्षका अर्जुन महत्तोले बाबु हिरालाल महत्तोलाई चिर्पटले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक राजकुमरा वैदवारले बताएका छन् ।

घटनामा संलग्न मृतकका दुई छोराहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);