बाबुको हत्या अभियोगमा एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाबुको हत्या अभियोगमा एक युवक पक्राउ

रुपन्देही। रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीय छोरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा देवदह नगरपालिका–१० का दीपक पुन रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ।

वडा प्रहरी कार्यालय बुटवलकाअनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);