बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

pakrau

पोखरा , १२ फागुन । आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले पोखराबाट एक युवालाई पक्राउ । पक्राउ पर्नेमा उनकै छोरा ३४ वर्षीय रामकृष्ण कामीलाई रहेका छन् ।

फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको छ ।

बाबुको हत्यामा संन्लग्न रामकृष्णलाई पक्राउ गरी अनुसन्धान थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);