लागुऔषधसहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लागुऔषधसहित दुईजना पक्राउ

dampati pakrau

पोखरा, १२ फागुन । पोखरामा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङ घरभई पोखरा-१८ खपौदी बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा-१७ घारीपाटन निवासी २९ वर्षीय अरुण तामाङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाइजापाम १८ एम्पुल, फेनरागन २४ एम्पुल र नुर्फिन ३१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका दुवै जना माथि लागूऔषध कसूर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);