लागूऔषधसहित दुई युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लागूऔषधसहित दुई युवा पक्राउ

pakrau

पोखरा , ११ चैत्र । पोखरामा लागूऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं –३० ढुंगेपाटनका ३२ वर्षीय कृष्ण बहादुर गुरुङ र पोखरा –१७ बिरौटाका ३६ वर्षीय धन बहादुर गुरुङ रहेको छन् , उनिहरुको साथबाट प्रहरीले ४५ एम्पुल लागूऔषधसहित बरामद गरेको छ ।

डाइजापान १५ एम्पुल, फेनेरागन १५ एम्पुल र नुर्फिन १५ एम्पुल गरी ४५ एम्पुल लागूऔषधसहित उनीहरु सोमबार ढुङगेपाटनबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभएको छ।

पक्राउ परेका उनीहरुलाई लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);