बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

सुमन रायमाझि
सप्तरी, ११ चैत्र । बैंकिङ कसुर मुद्दाका फरार ३३ वर्षीय प्रशान्त कुमार चौधरी लाई पक्राउ गरेको छ ।

सप्तरी अग्नीसाईर कृष्णसबरण गा पा वडा नं ५ बस्ने प्रशान्त कुमार चौधरी लाई निज्कै घर बाट प्रहरि ले पार्करेको हो।

उच्च अदालत बिराटनगर मोरङ संयुक्त बाणिज्य ईजलासको २०७७पौषअ १३ गतेको फैसला अनुसार ६० लाख ७५ हजार जरिबाना र १४ दिन कैद सजाय ठहर भई बैकिङ कसूर ( चेक बाउन्स ) मुद्दाका फरार चौधरी लाई गोप्पे सुचनाको आधारमा प्रहरी टोलीले निजको घर बाट २०७७ चैत्र ०९ गते पक्राउ गरी २०७७चैत्र १० गते सम्मानित अदालतमा उपस्थित गराइ चौधरी लाई जरिवाना भुक्तानको लागी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);