जबरर्जस्ती करणी मुद्दाका एक फरार आरोपित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जबरर्जस्ती करणी मुद्दाका एक फरार आरोपित पक्राउ

सप्तरी, १२ चैत । १३वर्षअघि भएको जबरर्जस्ती करणी मुद्दाका एक फरार आरोपितलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ निवासी ३५ वर्षीय श्याम मुखियालाई सप्तरी जिल्ला अदालतले २०७५ असार ३ गत्ते फैसला अनुसार जबरर्जस्ती करणी मुद्दामा १३ बर्ष कैद सजाय फैसाला गरेको थियो ।

मुखियालाई निजकै घर बाट पक्राउ गरी जिल्ला अदालत सप्तरी उपस्थित गराई कैद भुक्तानको लागि कारागार चलान गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);