हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । हाडनाता करणी मुद्दाका फरार अभियुक्त मोरङ रङ्गेली नगरपालिका(३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरको २०७४ असार २८ गतेको फैसलाले १७ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेका उनलाई मोरङ अमरदह नगरपालिका(१ खैरबारीबाट फेला पारी उक्त ब्यूरोले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङ पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);