करणी मुद्दामा फरार अभियुक्त २ बर्ष पछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

करणी मुद्दामा फरार अभियुक्त २ बर्ष पछि पक्राउ

काठमाडौं, ३० साउन । करणी मुद्दामा फरार रहेका करन समाल दार्चुला सदरमुकाम खलंगाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुला बाट खटिएको गस्ती टोलीले करणी मुद्दाका फरार अभियुक्त लाइ २ वर्षपछि पक्राउ गरेको हो।

दुहुं गाउँ पालिका २ का २५ वर्षिय करन समाल लाइ उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुस मा २ वर्ष कैद तोकेको थियो।

अभियुक्त करन समाल लाइ जिल्ला अदालत पेश गरिएको र जिल्ला अदालत दार्चुलाले बांकि कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply

ताजा समाचार