भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ४ सय ९९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको चार सय ४७ सहित कुल चार लाख २८ हजार ३ सय ९ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ६ सय ८६ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड ११ लाख ३९ हजार ४ सय ५७ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित चार लाख २ हजार १ सय ८८ रहेको छ ।

भारत सरकारले हालसम्म ५० करोड ८६ लाख ६४ हजारभन्दा बढी नागरिकलाई कोरोनावि?द्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);