भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ६ सय ४० रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २२ हजार ६ सय ६२ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा तीन लाख ३ हजार ८ सय ४० सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ४ सय ६५ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ७ लाख १ हजार ६ सय १२ पुगेको छ ।

भारतमा हालसम्म ४५ करोड ७ लाख ६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);