भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५ सय ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय २२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २५ हजार १ सय ९५ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा ४ लाख ४ हजार ९ सय ५८ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ८ सय ८७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ८ लाख ९६ हजार ३ सय ५४ पुगेको छ ।

भारतमा हालसम्म ४७ करोड ८५ लाख ४४ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);