जर्मनीको केमिकल प्लान्टमा बिस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जर्मनीको केमिकल प्लान्टमा बिस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु

एजेन्सी । जर्मनीको लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट हुँदा कम्तीमा दुइ जनाको ज्यान गएको छ भने अरु पाँच जना बेपत्ता छन् ।

बिस्फोटमा कम्तिमा ३१ जना घाइते भएका छन् भने तीमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे लेभरकुजनका अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार मंगलबार बिहान ९ बजे ४० मिनेटमा बिस्फोट भएको हो । उद्धारकर्मीहरुले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

प्लान्टमा रहेका तीनवटा ट्यांक पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);