बंगलादेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु, ५० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बंगलादेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु, ५० घाइते

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।

बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको हो । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने पार्किङमा राखिराखेका ८ वटा सवारीसाधनसमेत क्षति पुगेको छ ।

घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);