तलब नपाएको भन्दै मेडिकल कलेज बाँकेका कर्मचारी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तलब नपाएको भन्दै मेडिकल कलेज बाँकेका कर्मचारी आन्दोलित

बाँके । तलब नपाएको भन्दै मेडिकल कलेज नेपालगञ्ज बाँकेका कर्मचारी आन्दोलित भएका छन । ३ महिनादेखि तलब नपाएको भन्दै बाँकेको नेपालगन्जस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोभिड महामारीको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएका हुन् । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने आन्दोलित कर्मचारीहरुले चेतावनी दिएकाछन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);