जानकी मेडिकल कलेज सिटि अस्पतालका कर्मचारीहरु आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जानकी मेडिकल कलेज सिटि अस्पतालका कर्मचारीहरु आन्दोलित

२ फागुन,जनकपुरधाम ।
विगत १३ महिना देखि आफुहरुले तलब नपाएको भन्दै जनकपुर स्थित जानकी मेडिकल कलेज सिटि अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुले पटक पटक अस्पताल व्यवस्थापन समक्ष तलबको लागि आग्रह गर्दा समेततलब उपलब्ध नगराए पछि कर्मचारीहरुले संघर्ष समिति गठन गरि आकस्मिक सेवा बाहेकका सम्पुर्ण

जानकी मेडिकल कलेज सिटि अस्पतालका  कर्मचारीहरु आन्दोलित

२ फागुन,जनकपुरधाम । विगत १३ महिना देखि आफुहरुले तलब नपाएको भन्दै जनकपुर स्थित जानकी मेडिकल कलेज सिटि अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुले पटक पटक अस्पताल व्यवस्थापन समक्ष तलबको लागि आग्रह गर्दा समेततलब उपलब्ध नगराए पछि कर्मचारीहरुले संघर्ष समिति गठन गरि आकस्मिक सेवा बाहेकका सम्पुर्ण काम ठप्प पारेका छन् ।

 

कर्मचारी मुकेश ठाकुरको अध्यक्षतामा १३ सदस्यीय संघर्ष समिति गठन गरी अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले आफुहरुले तलब नपाए सम्म आकस्मिक बाहेकका अन्य सेवाहरु ठप्प पारेका छन् । विगतमा समेत जानकी मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित भएपछि व्यवस्थापन पक्षले तत्काल तलबको व्यवस्था गरेपछि कर्मचारीहरु काम थालेका थिए । अहिले २ सय भन्दा बढी कर्मचारीहरु संघर्षमा उत्रेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);