नेपाल–भारत सिमानाका ७२ घण्टाका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल–भारत सिमानाका ७२ घण्टाका लागि बन्द

२ फागुन, बैतडी ।
भारतीय सरकारले आईतबार साँझबाट नेपाल भारत जोड्ने बैतडीको जुलाघाट र दार्चुला नाका ७२ घण्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्ड राज्यमा फेबु्रवरी १५ तारिकमा हुन लागेको विधान सभाको निर्वाचनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भारतीय सरकारले यी नाका बन्द गराएको हो ।

नेपाल–भारत सिमानाका ७२ घण्टाका लागि बन्द

नेपाल–भारत सिमानाका ७२ घण्टाका लागि बन्द २ फागुन, बैतडी । भारतीय सरकारले आईतबार साँझबाट नेपाल भारत जोड्ने बैतडीको जुलाघाट र दार्चुला नाका ७२ घण्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्ड राज्यमा फेबु्रवरी १५ तारिकमा हुन लागेको विधान सभाको निर्वाचनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भारतीय सरकारले यी नाका बन्द गराएको हो ।

भारतीय प्रशासन कार्यालयलाई उदृत बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले नाका बन्द गरिएको जानकारी दिएका छन् । चौधरीका अनुसार नाका ५गते खुल्ने छ । सिगिस्त विरामीको हकमा भने अस्पतालबाट रिफर गरिएसको पर्चा भए आवतजावतमा रोक नलगाईने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);