झापामा अवैध लागूऔषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापामा अवैध लागूऔषध सहित एक जना पक्राउ

झापा । मेचीनगर नगरपालिका(१० स्थित नन्दा पेट्रोल पम्प नजिकबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय करन राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलिले जाँच गर्ने क्रममा करनको साथबाट उक्त पदार्थ र नगद ९ हजार ५ सय १० रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);