महान्यायाधिवक्ता खम्बबहादुर खातीले लिए सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महान्यायाधिवक्ता खम्बबहादुर खातीले लिए सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीले शपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराद्धारा महान्यायाधिवक्ता खातीले शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । तर शपथ भने प्रधानन्यायाधीशसँग लिने कानूनी व्यवस्थाका कारण यसअघिका अभ्यासमा राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमै शपथ गराउने प्रचलन थियो ।

राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार खाती महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);