एमालेको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो । बैठक मंगलबार दिउँसो बस्ने बताइएको छ ।

आजको बैठकमा बुधबार बस्न लागेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डाका विषयमा छलफल हुने बताइएको छ ।

महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिक रुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ । यसका साथै नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ ।

गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एमाले स्थायी कमिटीका एक सदस्यले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);