एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

काठमाडाैं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।

पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको हो ।

साथै मंगलबार बसेको स्थायी कमिटी बैठकले एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएको छ ।

पुरानै संरचना अनुसार पार्टी सञ्चालनको निर्णय गरेको एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई भने निरन्तरता दिएको छ ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए ।

बैठकमा झलनाथ खनाल–माधवकुमार नेपालपक्ष भने सहभागी भएका छैनन् ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि