देशभर बाढी पहिरोको वितन्डा, सत्ता टिकाउन तल्लिन सरकार मुकदर्शक (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

देशभर बाढी पहिरोको वितन्डा, सत्ता टिकाउन तल्लिन सरकार मुकदर्शक (भिडियाेसहित)

काठमाडाैं । यसबर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोले जनधनको क्षती गरेको छ । यस्ता प्राकृतिक विपत्तिका पीडितहरूले राहत सामाग्री प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

राहत पुगेका स्थानमा आवास लगायतका विषयमा उचित प्रबन्ध हुन नसक्दा पीडिते राहतको महसुश गर्न पाएका छैनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);