पाल्पाको झडेवा फाँटमा रोपाँईको चटारो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पाको झडेवा फाँटमा रोपाँईको चटारो (भिडियाेसहित)

पाल्पा । धान रोपाईका लागि आकाशे पानीको भर पर्नु पर्ने पाल्पाका अधिकांश कृषक यसबर्ष भने समयमै पानी पर्दा हर्षित भएका छन ।

धान खेतीका लागी भरपर्दो सिंचाइको ब्यवस्था नभएको र आकाशे पानीकै भरमाधान रोप्नुपर्ने बाध्यतामा रहेका उनीहरु यसबर्ष असार पहिलो साताबाटै रोपाइ गर्न पाउँदा खुसी भएका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);