एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माग्यो ३ मन्त्रीलाई स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माग्यो ३ मन्त्रीलाई स्पष्टीकरण

काठमाठौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीसंग जवाफ मागेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई जवाफ मागेको हो ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);