धनगडी । सत्तारुढ दल नेकपा एमाले सुदूरपश्चिम प्रदेशका तीन जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टीले सोधेको २४ घण्टे स्पष्टिकरणको चित्त बुझ्दो जवाफ नदिएको भन्दै शुक्रबार तीनै जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । यसअघि केन्द्रमा चलेको स्पष्टिकरण र कारबाहीको श्रृंखला प्रदेश तहमा सरेको हो । पार्टीले सो प्रदेशको सरकारबाट फिर्ता हुन निर्देशन दिएपनि सो विपरीत प्रदेशको संसदीय दलले निर्णय गरेको थियो । सोहीकारण पार्टीले तीन जना मन्त्रीसँग बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
एमालेको स्पष्टिकरण र कारबाहीको श्रृंखला सुदूरपश्चिम प्रदेशमा (भिडियाेसहित)
ताजा समाचार
भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
४ घन्टा अघि
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
४ घन्टा अघि
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
४ घन्टा अघि
सत्ताको चक्रव्युह र न्यायको मरण
४ घन्टा अघि




