राष्ट्रपतिबाट अध्यादेश २०७८ जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राष्ट्रपतिबाट अध्यादेश २०७८ जारी

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले बजेटसम्बन्धी अध्यादेश जारी गरकी छिन्। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ अनुसार तीन ओटा अध्यादेशहरु जारी गरेकी हुन् ।

शनिवार राष्ट्रपति कार्यलयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत बजेटसम्बन्धी अध्यायादेश जारी गरिएको उल्लेख गरेका हुन् । उक्त जारी विज्ञप्तिमा आर्थिक अध्यादेश, विनियोजन अध्यादेश तथा राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीन ओटा अध्यादेश जारी गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);