bidhya devi bhandari Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार
दुईवटा विधेयक प्रमाणीकरण गरिन् राष्ट्रपति भण्डारीले 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि […]

चुरे दोहन राेक्न राष्ट्रपति भण्डारीको आग्रह

कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन् । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले […]

लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भनिन्- यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित […]

राष्ट्रपतिले गरिन संसद् अधिवेशन आह्वान

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक […]

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको […]

आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । २०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा […]

राष्ट्रपतिबाट अध्यादेश २०७८ जारी

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले बजेटसम्बन्धी अध्यादेश जारी गरकी छिन्। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ […]

राष्ट्रपति भण्डारीद्वारा काेराेना विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षीसंग आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छिन् । राष्ट्रपति […]

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छिन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका […]

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर आज मनाइँदैछ । एक महिनाको कठोर उपवासपछि आजको दिन […]

सरकार गठनका लागि सत्ता समिकरणको खेल सुरु ( भिडियाेसहित )

काठमाडौं ।  प्रधानमन्त्री केपि शर्मा ओलि संसदमा विश्वासको मत लिन विफल भएपछि अब सरकार गठनका लागि सत्ता समिकरणको खेल सुरु भएको […]

राष्ट्रपति भण्डारीद्वारा बहुमतको सरकार गठनका लागि दलहरुलाई आहृवान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छिन् । सोमबार प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी ओली विश्वासको मत […]

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, फेरि ल्याइयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलगायत ७ वटा अध्यादेश जारी गरेकी छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् […]

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तु शिल्प प्रतिविम्बित हुनुपर्ने: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तु शिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी  छिन् […]

राष्ट्रपति भण्डारीको बंगलादेशी प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट

काठमाडौं, ९ चैत । बंगलादेशको दुई दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बगंलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी […]

राष्ट्रपति भण्डारी दुई दिवसीय भ्रमणमा बंगलादेश जादैं

काठमाडाैं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);