राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश प्रमाणित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश प्रमाणित

rastrapati bidhyadevi bhandari

काठमाडौं, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश प्रमाणित गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दुई अध्यादेश प्रमाणित गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले आज प्रमाणित गर्नुभएको दुई अध्यादेशमा यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अध्यादेश प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ, राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);