संघीयताको विरोध गरे पनि राजसंस्थाको माग कतैबाट भएको छैन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संघीयताको विरोध गरे पनि राजसंस्थाको माग कतैबाट भएको छैन (भिडियाेसहित)

काठमाडौं, २१ मंसिर ।  सत्तारुढ दल नेकपा भित्रको विवादले मुलुकमा राजनीतिक अस्थिरता बढ्ने हो कि भन्ने चिन्ता सर्वत्र बढ्न थालेको छ । नेकपामा एक पछि अर्काे विवाद लामो समयदेखि बढ्दै आएपछि यो चिन्ता बढ्न थालेको हो । यो चिन्ता नेकपा भित्रकै नेतृत्वदेखि नेकपा भन्दा बाहिर रहेका युवा नेतृत्वमा पनि देखिन थालेको छ ।

नेतृत्वमा पुस्तान्तरण नहुनु, शीर्ष भनिएका नेतृत्व सत्ता केन्द्रित राजनीतिमा लिप्त देखिनु र जनजीविकाको मुद्दालाई नेतृत्वले उठाउन नसक्नुले सडक आन्दोलनलाई समेत मलजल गरेको देखिन्छ । नेताहरुको व्यवस्थापन नहुनु र जनआकांक्षालाई पूरा गर्न नसक्नुले पनि समस्या बढाएको युवा नेताहरुको बुझाइ रहेको छ ।

पूरा अन्तरवार्ताका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);