प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं, २२ मंसिर ।। प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठकको लागि बोलाउनुभएको बताइएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा प्रदर्शनहरू भइरहेका छन् ।

यस्तै नेकपाको आन्तरिक विवाद पनि चुलिएका समयमा बैठक बोलाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);