नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने जानकारी दिएका छन् ।

साथै बैठकमा आगामी भदौंमा हुन लागेको १४ औं महाधिवेशन तयारी लगायत विषयमा पनि छलफल हुने पौडेलको भनाई छ । प्रतिनिधि सभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट हालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);