कांग्रेस पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा साथै पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने पौडेलको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);