देउवाले किन बोलाए पदाधिकारी बैठक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

देउवाले किन बोलाए पदाधिकारी बैठक ?

काठमाडौँ, ९ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । भोलि दिउसो ४ बजे पार्टी कार्यालयमा बस्ने गरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने स्रोतले जनाएको छ । पदाधिकारी बैठक अघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपामा छलफल गर्दैछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);