कांग्रेसले बोलायो पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा आज बिहान साढे ९ बजे बैठक बोलाएका हुन् ।

देउवाले देशको समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ ।

गगन–शेखर कोइराला समुहको बैठक आइतबार बसेको थियो । बैठकले सरकारलाई विश्वासको मत दिनुनै गल्ती भएको निष्कर्ष निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);