पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ६ हजार ४ सय ४ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० परीक्षणमध्ये ८ हजार ६ सय ३६ मा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा एक लाख १७ हजार २६१ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६९ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);