२४ घण्टामा १ हजार ५ सय ६५ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२४ घण्टामा १ हजार ५ सय ६५ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३४ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १२ हजार ५ सय ८५ पीसीआर परीक्षणमध्ये २ हजार ६ सय ३४ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार २ सय ६३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);