पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ५ हजार १ सय ४७ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ८ सय १९ पीसीआर परीक्षणमध्ये २ हजार ९ सय १८ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);