सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडौं । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएलको आगामी सिजन खेल्ने पक्का भएको छ । डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले आबद्ध गरेसँगै नयाँ सिजनको लागि समेत सन्दीपले सीपीएल खेल्ने पक्का भएको हो ।

सन्दीपलाई हालै जमैका तल्लहवाजले रिलिज गरेको थियो ।

यो पनि पढ्नुहोस

जमैका तल्लहवाजद्वारा सन्दीप लामिछाने रिलिज

यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटल्सले पनि सन्दीपलाई यो सिजनदेखि रिलिज गरेको थियो ।

यो पनि पढ्नुहोस

sandeep lamichane-ipl
सन्दीप लामिछानेसँगको अनुबन्धन नलम्ब्याउने दिल्लीको निर्णय

काइरन पोलार्डको नेतृत्वमा रहेको ट्रिनबागोमा आबद्ध भएसँगै सन्दीपले ट्वीटरमा खुशी लागेको उल्लेख गरेका छन् ।

सन्दीपले हालसम्म खेलेको सीपीएल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकाछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);