कोरोना संक्रमितको मनोबल उच्च बनाउन रचनात्मक अभियानको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

कोरोना संक्रमितको मनोबल उच्च बनाउन रचनात्मक अभियानको सुरुवात

सुनसरी । कोरोना संक्रमितको मनोबल उच्च बनाउन सुनसरीको इटहरी उपमाहनगरपालिकाकी उपमेयर लक्ष्मी गैतमले रचनात्मक अभियानको सुरुवात गरेकी छिन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका कोरोना संक्रमितलाई भेट्न उपमेयर औषधी र खानेकुरा लिएर घरदैलोमा जान थालेकी हुन् । स्वास्थ्यकर्मीसहित घरघरमै गएर संक्रमितहरुको मनोबल उच्च बनाउने काम गरिएको हो ।

उपमेयर गैतमलेले कोरोना संक्रमितको उपचार भन्दा पनि धेरै मनोवल कमजोर भएका कारण समस्या देखिएकोले घरघरमै पुगेको बताईको छ ।

कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेसन लगायत विषयमा रकम खर्च गर्ने गरेको भएपनि संक्रमण रोकथाम हुनभने सकेको छैन ।

Leave a Reply

ताजा समाचार