शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै महिलाले गरिन् छिमेकीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै महिलाले गरिन् छिमेकीको हत्या

death

भरतपुर । चितवनमा पुरुषको हत्या गरेको आरोप एक महिला पक्रा परेकी छिन्। जिल्ला प्रहरी कार्यालय चितवनले ईच्छाकामना गाँउपालिका ५ बस्ने ४५ वर्षीय काईली भन्ने सर्किना चेपाङलाई छिमेकीको हत्या आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वैशाख ३१ गते ईच्छाकामना गाँउपालिका ५ स्थित तिननम्बर पुलबाट ५० मिटर तल खोल्सामा ६५ वर्षीय गोपी प्रजाको शव फेला पारेको थियो। टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी निरीक्षक सहितको टोलीले सर्किना चेपाङलाई पक्राउ गरेको थप अनुशन्धान भईरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);