कोरोनाको दोस्रो लहर शुरु (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाको दोस्रो लहर शुरु (भिडियाेसहित)

काठमाडाैं, २९ चैत । नेपालमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै सिकिस्त बिरामी भएर अस्पताल आउने बिरामीको संख्या बढ्न थालेको छ ।

बिगत १० दिन यता कोरोना संक्रमितको संख्या बढिरहको र सिकिस्त भएर अस्पताल आउने बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको हो ।

संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका मानिस बढि रहेको र ज्वरो निमोनियाका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);